नेकपाका महासचिव विप्लव सी र राष्ट्रिय एकता अभियानका नेता गुप्ताबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताबीच भेटवार्ता भएको छ। मुलुकको समसामयीक परिस्थिति, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणका बिषयमा भेटवार्ताका क्रममा कुराकानी भएको हो।देशको अर्थिक, सामाजिक, राजनीतिक संकट, बढ्दो बाह्य हस्तक्षेपबाट निकासका लागि कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरु बिच एकता, सहकार्य […]
२०८० जेष्ठ १० गते, बुधबार