राजनीति

नेकपा सल्यानले जाडरक्सी, जुवातास, मुल्यवृद्धि, कालोबजारी नियन्त्रणको लागि अभियान चलाउने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी सल्यानको छैठौं जिल्ला समितीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ। सोमबार सम्पन्न बैठकले चाडपर्वमा हुने जाडरक्सी, जुवातास, मुल्यवृद्दी, कालोबजारी नियन्त्रणको लागि सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ। नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले बैठकका निर्णयहरु सार्वजनिक गर्न आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जाडरक्सी, जुवातास, मुल्यवृद्दी, कालोबजारी नियन्त्रणको लागि सचेतना […]

२०७९ आश्विन ११ गते, मंगलवार

नेकपा बहुमतमा पहिरो : मोरङ सचिवसहित जिल्ला समिति नेकपामा समाहित

काठमाडाैं । नेकपा बहुमतमा पहिरो गएको छ । सो पार्टीका मोरङ जिल्ला सचिव पूर्णसहित सम्पूर्ण जिल्ला समिति नेकपामा फर्किएको छ । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले उनीहरुलाई पार्टीमा फर्काएका हुन् । नेकपामा सचिव पूर्ण नेतृत्वको जिल्ला समिति, नगर समिति, गाउँ कमिटी र पार्टी सदस्य एवं शुभचिन्तकहरुको दर्जनौं नेता कार्यकर्ता नेकपामा फर्किएका हुन् । […]

२०७९ आश्विन १० गते, सोमबार

मन्त्रीकी श्रीमतीको नक्कली शैक्षिक प्रमाणपत्र !

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध भ्रष्टाचारको मुद्धा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् । […]

२०७९ आश्विन ७ गते, शुक्रबार

नागरिकता विद्येयक पारित भएन

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक स्वीकृत भएर आएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेकी छिन् । संविधान अनुसार दुवै सदलबाट दुई पटकसम्म स्वीकृत भएर आएको विद्येयक राष्ट्रपतिले अनुमोदन गर्नु अनिवार्य हो । तर राष्ट्रपतिले दुई पटक दुवै सदनबाट पास भइ आएको विद्येयक मंगलबार अन्तिम समयसम्ममा पनि पारित नगरेकी हुन् ।२०७८ जेठ ९ […]

२०७९ आश्विन ५ गते, बुधबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई दुई बुँदे ध्यानाकर्षण

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण गराएको छ । मंगलबार तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालयमै पुगि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर बिश्वक्रर्मा नेतृत्वको टिमले महासंघका अध्यक्ष विपुल पोखरेल लगायतको पदाधिकारीलाई भेटि महासंघका सदस्यहरुको सुद्धिकरण गरि सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै […]

२०७९ आश्विन ५ गते, बुधबार

आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो।सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ। […]

२०७९ आश्विन ३ गते, सोमबार

संघ र प्रदेश सभाको निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आज आइतबार र भोलि सोमबार समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्नुपर्ने छ । संघीय संसदको कुल १६५ जना प्रत्यक्ष निर्वाचित हुने संख्याको ४५ प्रतिशत अर्थात एक सय १० जना समानुपातिकबाट चयन हुने ब्यवस्था […]

२०७९ आश्विन २ गते, आईतवार

सरकार र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिमा गृह मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भूसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, […]

२०७९ आश्विन १ गते, शनिबार

ट्रेड युनियन साधारण शाखाको दोश्रो सम्मेलन सम्पन्न

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीनिकट ट्रेड युनियन साधारण शाखाको दोश्रो सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले श्यामको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।उद्घाटन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिलको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अथिति अनिलले मजदुरहरु आफ्ना अधिकार प्रप्तिका लागी एकतावद्ध हुनुपर्नेमा जोड दिए । उनले जवसम्म मजदुर एकटा […]

२०७९ आश्विन १ गते, शनिबार

नेकपा रोल्पाको सेक्रेटरीमा सम्झना घर्तीमगर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले सेक्रेटरीमा घर्तीमगर असिना’ सर्वसम्मत चयन भएकी छिन । सम्मेलनले २ जनापछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको छ ।जसमा असिना (सेक्रेटरी), खिमराज , पृथ्वी , सन्दिप, किरण , करण , सेवक , हेमन्त , नृपेन्द्र , झिल्को , बिरबल , दिनेश (माडी) , नदि […]

२०७९ भाद्र ३० गते, बिहीबार