नेपाल कम्युनिस्ट पार्टी जनताको साथी !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले पार्टीले ‘नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी’ अभियान चलाउने बताएका छन् । बिहिवार जनपत्रकार संगठन नेपाल , दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भरत सीले उक्त कुरा बताएका हुन् । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता भरत सीले भने – ‘ […]
२०७९ माघ १९ गते, बिहीबार