राजनीति

नेकपा ओखलढुंगाद्वारा चुनाव खारेजी अभियानमा सहभागी हुन अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले आगामी संसदिय चुनावको कुनै औचित्य नभ्याएकाले आफ्नो पार्टीले लिएको खारेजी अभियानमा सहभागी हुन जिल्लावासीलाई अपिल गर्ने निर्णय गरेको छ।मङ्गलबार जिल्ला सेक्रेटरी दिनेश सी र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विबेक सी को प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो पुर्ण वैठकले यस्तो निर्णय गरेको कुरा ओखलढुंगा स्थित नेकपा जिल्ला सदस्य […]

२०७९ कार्तिक २३ गते, बुधबार

नेकपा गुल्मीद्वारा निर्वाचन खारेज गर्ने निर्णय

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तेस्रो पूर्ण बैठकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन खारेज गर्ने निर्णय गरेको छ । बैठकले आइपीएस (हिन्द प्रशान्त रणनीति) सम्झौतामा हस्ताक्षर गर्ने, संसदबाट एमसीसी पास गर्ने, एसपीपी सम्झौतामा सहमति गर्ने उम्मेदवार र जनतालाई उठिबास बनाएर गाउँबाट लखेटिएका कुख्यात भुमाफिया, सुदखोर र नवदलाल उम्मेदवार विरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको छ ।बैठकले […]

२०७९ कार्तिक २२ गते, मंगलवार

नेकपाद्वारा सरिता तुम्बापो (विष्ट) को असामयिक निधनप्रति दु:ख व्यक्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पाँचथर जिल्ला सचिव सन्तोष विष्टको जीवनसाथी सरिता तुम्बापो (विष्ट) को असामयिक निधनप्रति पार्टीले दु:ख व्यक्त गरेका छन । महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै उनको निधनले सिंगो पार्टी मर्माहत र स्तब्ध भएको बताउँदै परिवारजन प्रति समवेदना प्रकट गरेका छन्,। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत […]

२०७९ कार्तिक २२ गते, मंगलवार

मङ्सिर ४ को चुनाब ससक्त ढङ्गले खारेज गर्न आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको घोषित कार्यक्रम अन्तर्गत काठमाडौंको ठहिटीमा कोणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गईरहेको सङ्घ र प्रदेशको चुनाब पार्टीले खारेज गर्ने निर्णय बमोजिम आयोजना गरिएको उक्त कोणसभालाई पार्टीको केन्द्रिय प्रतिनिधि सदस्य तथा महानगर इन्चार्ज प्रताप सिले सम्बोधन गर्दै मङ्सिर ४ को चुनाब अर्धमुर्छित दलाल संसदीय ब्यबस्थालाई जीवनदान दिएर नब्यूताउन […]

२०७९ कार्तिक २२ गते, मंगलवार

नेकपा बाजुराले महाधिवेशनका निर्णयबारे बहस सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बाजुराले हालै सम्पन्न पार्टीको नवौ महाधिवेशनद्वारा पारित सैद्धान्तिक र राजनीतिक तथा आर्थिक दृस्टिकोणहरुलाई वुद्दिजिवि , वामपन्थी र आम जनता विच व्यापक छलफल , अन्तर्कृया र बहस गर्ने निर्णय गरेको छ।बाजुरा जिल्लाको बडिमालिकाको ढक्कनेस्थित टोलमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।सोमबार सम्पन्न नेकपा बाजुरा जिल्ला समिति बैठकले कमिशन […]

२०७९ कार्तिक २२ गते, मंगलवार

पूर्वविशिष्टलाई दिएको सुविधा विवरण माग

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो ।सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश […]

२०७९ कार्तिक २२ गते, मंगलवार

नेकपा ईलामका कार्यकर्ता पक्राउ, तुरुन्त रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

काठमाडौं । ईलामामा चुनाब खारेज अभियान अन्तर्गत प्रचार प्रसारको काममा हिंडेका नेकपाका चार नेताकार्यकर्तालाई ईलाम प्रहरिले गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा भित्तेलेखन गरिरहेका ईलाम जिल्ला कमिटी सदस्य हुकुम मल्ल, मुक्ती राई, एलन राई, सोम राई लाई प्रहरिले दिउँसो गिरफ्तार गरेको हो । शान्तिपुर्ण रुपमा आफ्नो कुरा राख्न पाउने शंबैधानिक अधिकार लाई कुण्ठित गर्ने गरि […]

२०७९ कार्तिक २२ गते, मंगलवार

कात्तिक २४ गते काठमाडौंमा भण्डाफोर सभा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले आगामी कार्तिक २४ काठमाडौँको बसन्तपुरमा भण्डाफोर सभा गर्ने बताएका छन् । सोमबार काठमाडौँको बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा बसेको तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकले यस्तो निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।बैठकमा प्रवक्ता […]

२०७९ कार्तिक २१ गते, सोमबार

नेकपा कपिलवस्तुद्वारा संसदिय चुनाव खारेज गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आगामी मङ्सिर ४ गते हुने संसदिय निर्वाचन देश र जनताको हितमा भन्दा पनि केहि पार्टी र व्यक्तिको स्वार्थ पुरा गर्ने माद्यम मात्रै भएकोले यसलाई खारेज गर्ने निर्णय गरेको छ। शनिवार सम्पन्न कपिलवस्तुको छैटौं जिल्ला कमिटीको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।नेकपा कपिलवस्तुका सेक्रेटरी कमल सी को अध्यक्ष तथा सञ्चालनमा […]

२०७९ कार्तिक २० गते, आईतवार

३ कम्युनिस्ट पार्टी निर्वाचन सम्बन्धि निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आसन्न संसदीय निर्वाचन सम्बन्धीत महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञनिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित ३ दलको संयुक्त आयोजनामा आसन्न संसदीय निर्वाचनसँग सम्बन्धीत महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले भोलि कात्तिक २० गते आईतबार दिउसो १२,४५ बजे प्रज्ञाभवन,कमलादीमा काठमाडौँमा पत्रकार […]

२०७९ कार्तिक १९ गते, शनिबार