अध्यादेश रोक्ने सत्ताको षडयन्त्र !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी जनक सीले पार्टीको तीन बुँदे सहमतिलाई कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने सत्ताको षडयन्त्र भएको ठोकुवा गरेका छन् । घोराही उपमहानगरले आयोजना गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षडयन्त्रकाविरुद्ध विरोध प्रर्दशनको कोणसभामा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । सेक्रेटरी जनकले पार्टी र […]
२०७९ पुष १ गते, शुक्रबार