नेकपा काभ्रेले तीन महिने अभियान सञ्चालन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले तीन महिने सङ्गठन सुढृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ।पार्टीको राजनीतिक कार्यदिशा , महाधिवेशनद्वारा पारीत प्रस्तावहरु र जनसम्बन्धलाई जिवन्त बनाउने उद्देशले बुधबार सम्पन्न पार्टी जिल्ला कमिटीको प्रथम बिशेष बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा प्रमुख अतिथि तथा पोलिटव्युरो सदस्य आधार सि ले हालै सम्पन्न नवौं महाधिवेशनको भाव […]
२०७९ मंसिर १५ गते, बिहीबार