राजनीति

नेकपाको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव पारीत

३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव सिंगो हल बाट पारीत भएको छ । महासचिव विप्लवले करिव साढे चार घण्टा लामो राजनीतिक प्रतिवेद,विधान र जनजाति सम्वन्धिको प्रस्ताव माथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सिंंगो हलले उत्साहका साथ प्रस्ताव पारित गरेको छ । हलमा नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक […]

२०७९ आश्विन ३० गते, आईतवार

नेकपाको जारी महाधिवेशनमा केन्द्रीय सदस्य सहित २२ जनाले धारणा राखे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको चौथो दिनको बन्दसत्र सम्म केन्द्रीय सदस्य सहित जम्मा २२ जनाले आ आफ्नो धारणा राखेका छन । जसमध्य १५ जना समूहका नेता रहेका छन भने ७ जना पार्टीको केन्द्रीय समितिका सदस्यहरु रहेका छन ।सुक्रवार समूहका ९ जना नेताहरुले आ आफ्नो समूहको धारणा राखेकोमा शनिवार ६ जनाले मात्र धारणा […]

२०७९ आश्विन २९ गते, शनिबार

संसदवादी र वुर्जुवाहरुले गर्ने महाधिवेशन र नेकपाको महाधिवेशन धेरै अन्तर छ ः प्रवक्ता प्रकाण्ड (भिडियो सहित)

२८ असोज,कपिलवस्तु । नेकपाका प्रवक्ता प्रकाण्डले संसदवादी र वुर्जुवाहरुले गर्ने पार्टीको महाधिवेशन र नेकपाले गरिरहेको नवौं महाधिवेशन धेरै अन्तर रहेको वताएका छन । सुक्रवार नियमित संचारकर्मीसंग महाधिवेशनको वारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको दाबी गरे । उनले उत्पीडित वर्गको मुक्तिका लागि विचारधारात्मक हतियार तयार गर्न महाधिवेशन […]

२०७९ आश्विन २८ गते, शुक्रबार

९ जना समूह नेताले सुझाव राखे -‘भगौडाहरुलाई कडा दण्ड दिन माग’

२८ असोज,कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्रमा आज ९ वटा समूहका नेताहरुले आ आफ्नो समूहको सुझाव राखेका छन । समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा सहि भएको तर केही परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन । प्रायः सवै समूहका नेताहरुले पार्टी बाट भागेका कञ्चन सुदर्शनलाई कडा दण्ड दिनुपर्ने माग […]

२०७९ आश्विन २८ गते, शुक्रबार

नेकपाको महाधिवेशनमा समूहगत छलफल सकियो,सुझावहरु प्रस्तुत हुने क्रम सुरु

२८ असोज,कपिलवस्तु । नेकपाको नवौं महाधिवेशनको जारी बन्दसत्रमा समूहगत छलफलको सुझावहरु पेश हुने क्रम सुरु भएको छ । केही समय अघि सुरु भएको तेस्रो दिनको वन्त्रसत्रमा समूहगत सुझावहरु पेश हुने क्रम सुरु भएको हो । महाधिवेशनको वन्दसत्रमा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन,विधान र संतोष वुढामगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्ताव […]

२०७९ आश्विन २८ गते, शुक्रबार

नेकपाको महाधिवेशनमा समूह छलफल सकेर आजै सुझावहरु पेश हुदै

२८ असोज,कपिलवस्तु । नेकपाको नवौं महाधिवेशनको जारी बन्दसत्र आज तेस्रो दिन सुरु हुदैछ । बन्दसत्रमा २० वटा समूहको समूहगत छलफलको सुझाव पेश हुदैछ । बन्दसत्रको दोस्रो दिन सुक्रवार प्राय सवै समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथिको सुझाव संकलन गर्ने काम सकेका छन । केही समूहहरुले आज विहान सम्म राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथिको […]

२०७९ आश्विन २८ गते, शुक्रबार

क्रान्ति विरोधी तत्वको भ्रममा नपर्न प्रवक्ता प्रकाण्डको आग्रह

बसन्त विक २७ असोज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले महासचिव र आफू बीचमा कुनैपनि विवाद नभएको र क्रान्ति विरोधी तत्वहरुले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन ।विहिवार महाधिवेशन स्थल कपिलवस्तुमा संचारकर्मीसंगको प्रतिक्रियामा प्रवक्ता प्रकाण्डले महासचिव र आफू विचको एकता झन वलियो देख्दै गएकाले विरोधी तत्वहरुको जलन भएको प्रष्ट्याए । प्रवक्ता प्रकाण्डले माओको भनाईलाई […]

२०७९ आश्विन २७ गते, बिहीबार

नेकपाको नवौं महाधिवेशनमा २० वटा समूह विभाजन, समूह छलफल सुरु

बसन्त विक २७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको वन्दसत्रमा २० वटा समूह विभाजन गरेर छलफल सुरु भएको छ । केही समय अघि समूह विभाजनको घोषणा पार्टी प्रवक्ता प्रकाण्डले गर्नु भएको छ । कार्यक्रम हलको वरपर तथा तल माथि वसेर २० वटा समूहहरुले राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव माथि छलफल गरिरहेका […]

२०७९ आश्विन २७ गते, बिहीबार

नेकपाको नवौं महाधिवेशनमा समूहगत छलफल जारी,आज सकिएन

बसन्त विक२७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको आज भइरहेको समूहगत छलफल सवै समूहको सकिएको छैन । वन्दसत्रमा २० वटा समूह विभाजन गरेर समूहगत छलफल सुरु भएको थियो । दिनभर सवै समुहहरु छलफलमा जुटेपनि केही समुहको मात्र छलफल सकिएको छ । धेरैजसो समूहहरुको छलफल सकिन वाँकी छ । भोली विहान खाना खादा सम्म […]

२०७९ आश्विन २७ गते, बिहीबार

प्रतिवेदन र विधान प्रस्तुतिको क्रम सकियो, भोली ग्रुरुप विभाजन सहित छलफल हुने

२६ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन र विधान बाचनको क्रम सकिएको छ । महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र पार्टीको विधानलाई वुधवार प्रस्तुत गरिएको थियो । पार्टी केन्द्रीय सदस्य ध्रुवले प्रतिनिधि पर्यवेक्षक सामु प्रतिवेदन र विधान वाचन गरेर सुनाउनु भएको थियो । करिव १२० पृष्ठ लामो प्रतिवेदन र विधान हलमा […]

२०७९ आश्विन २६ गते, बुधबार