नेकपा अछामद्वारा भडाफोर अभियानलाई तिव्रता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले संसदिय व्यवस्थाको आशन्न चुनाव जनता र देशका लागि भन्दा पनि भ्रष्ट , रास्ट्रघस्ती र एमसिसि पक्षधरहरुको सत्ता र स्वार्थको रक्षाका लागि प्राण भर्न हुन लागेको भन्दै चुनाव खारेजको निति लिएपछि देशव्यापी भन्डाफोर कार्यक्रम अन्तर्गत नेकपा अछामले पनि प्रचारप्रसारका शान्तिपुर्ण कार्यक्रमलाई तिव्रता दिएको छ।भण्डाफोर अभियानको क्रममा कोणसभा , वालिङ पोस्टरिङ र […]
२०७९ कार्तिक २९ गते, मंगलवार