‘क्रान्तिभन्दा अरु सोचिदैन’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङको ८ औँ पूर्ण बैठक सम्पन्न भएको छ । सोमबार दाङको घोराहीमा सम्पन्न बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले बाचुन्जेलसम्म क्रान्तिभन्दा अरु नसोच्ने बताए । नेता शितलले जीवनभर आफुले निस्वार्थ ढंगले क्रान्ति भन्दा अरु केही नसोचेको बताउँदै सम्पूर्ण जीवन आफुले क्रान्तिमै खर्चिने […]
२०७९ असार ७ गते, मंगलवार