युवा संगठनको अभियान टिमद्वारा र्यालीसहित कोणसभा सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल केन्द्रिय अभियान ४ नम्बर टिमले सिराहाको कल्याणपुर ८ अरंग टोलमा अमित कुमार मण्डलको संयोजकत्वामा २३ सदस्यीय टोल इकाई कमिटी गठन गरेको छ । निर्वाचित सम्पूर्ण सदस्यलाई सेक्रेटरी सुशीलले अविर लगाएर स्वागत तथा बधाई दिएका थिए । उक्त अभियानमा अखिल नेपाल महिला संघ क्रान्तिकारी महारानी देवी मन्डलको संयोजकत्वमा १५ सदस्यीय अरंग […]
२०७८ पुष २३ गते, शुक्रबार