सरकार बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूणर् भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताए । मन्त्री झाँक्रीले भने, ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो […]
२०७९ जेष्ठ १२ गते, बिहीबार