मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो। उक्त फाइल विशेष अदालत पठाइएको छ।अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी […]
२०८१ असार ९ गते, आईतवार