संसद्को हिउँदे अधिवेशन सुरु हुँदै
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।अधिवेशन शुरु भएको दिन […]
२०८१ माघ १८ गते, शुक्रबार