‘समाजवादी व्यवस्था जनताको समस्या समाधानसंग जोडिएको व्यवस्था हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले समाजवादी व्यवस्था जनताको समस्या समाधानसंग जोडिएको व्यवस्था भएको बताएका छन । शनिवार नेकपा बाँके कोहलपुर नगरकमिटिको बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज रक्तिमले जनताको समस्याहरु दलाल व्यवस्थामा बढदै गएको र देश संकटमा परेकाले त्यसको निकास समाजवादी व्यवस्थाले दिने बताएका हुन ।उनले नेपालमा दलाल संसदीय व्यवस्थाले जनताको […]
२०८१ जेष्ठ ६ गते, आईतवार