एमालेको प्रतिनिधि परिषद्को बैठक साउन ४ र ५ गते
काठमाडौं । आगामी साउन ४ गते नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलएको छ । पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्ने र संविधानसभा निर्वाचनसंग सम्बन्धित बिषयहरुमा आवश्यक निर्णय गर्ने साउन ४ र ५ गते राष्ट्रिय प्रतिनिधि परिषद् बैठक काठमाडौंमा गर्ने निर्णय गरेको हो ।बैठकले संविधानसभा ‘निर्वाचनका लागि पार्टी परिचालन […]
२०७० बैशाख २८ गते, शनिबार