कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौँ । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले गए राति सूचना जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५)बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते […]
२०८१ बैशाख २७ गते, बिहीबार