कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर हत्या गरेको आरोपमा तीन दिनअघि पक्राउ परेका उनलाई आज जिल्ला अदालत चितवनले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । १५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा […]
२०८० चैत्र २३ गते, शुक्रबार