नेकपा सुर्खेतको बराहताल सेक्रेटरीमा दीप सी चयन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी सुर्खेत बराहताल गाउँपालिकाको सेक्रेटरीमा दीप सी चयन भयका छन्।शनिवार बहराताल गाउँपालिकाको भेला बाट सेक्रेटरीमा दीप सी चयन भयको नेकपा सुर्खेतले जनाएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुर्ब सी प्रमुख अतिथि, जिल्ला सेक्रेटरी जित सीअतिथि रहेका थिए भने कार्यक्रमको अधयक्षता दिप सी ले गरेका थिए।
२०८० जेष्ठ ७ गते, आईतवार