त्रिवि क्षेत्रमा आतंक फैलाइरहेको चितुवा नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आज बिहान नियन्त्रणमा लिइएको छ । एक महिनाअघिदेखि विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ […]
२०८० बैशाख १० गते, आईतवार