आज चितवन बन्द
काठमाडौं । शंकर कंडेल न्यायिक संघर्ष समितिले आज चितवन बन्द गरेको छ। चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुङ्गटालाई हालसम्म प्रहरीले पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको हो । बन्दले राजमार्गमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । नारायणगढको पुल्चोक, मुग्लिन र […]
२०८० बैशाख २३ गते, शनिबार