नेकपा दैलेखद्वारा आलु खेती सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले, गुराँस गाउँपालिकाकाे स्यालभैरीमा ३ राेपनी जमिनमा आलु खेती सुरु गरेकाे छ ।नेकपा दैलेखले वैचारिक, राजनीतिक सांगठनिक, आर्थिक कामसँगै उत्पादनका कामहरु गरिरहेकाे नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले जानकारी दिए । पार्टीलाई आत्मनिर्भर बनाउन आफुहरु सक्रिय भएकाे उल्लेख गर्दै पार्टीले राजनीतिक कामसँगै उत्पादनका कामहरुमा जाेड दिनुपर्ने बताए । पार्टीको केन्द्रीय नीति र […]
२०७८ चैत्र १६ गते, बुधबार