समाज

नेकपा अछामद्धारा बाढी पहिरो पीडितलाई राहत सहयोग

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी अछामले बाढी पहिरो पीडितलाई नगद सहित राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेकपा अछामका सचिव लोकेन्द्र शाही, नेकपा नेता निरक शाही र तिलक विष्टले पार्टीको तर्फबाट पीडित परिवारलाई नगद सहित राहत सामाग्री हस्तान्तरण गरेका हुन । पहिरोमा परेर ज्यान गुमाउने नेत्र शाही, मनिषा शाही, विमला शाही, जानकी शाही, भावना […]

२०७९ आश्विन ९ गते, आईतवार

चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती […]

२०७९ आश्विन ८ गते, शनिबार

काठमाडाैंमा दसैं लगत्तै मेलम्चीको पानी ल्याइने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाको पानी दसैं लगत्तै काठमाडौंमा ल्याइने भएको छ। योजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले पानी ल्याउन आवश्यक प्रबन्ध गरिरहेको जानकारी दिए । उनले भने – ‘मेलम्ची खोलाको पानी दसैं लगत्तै ल्याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढेका छौँ, ‘मेलम्चीको पानी सङ्लो भएपछि हामीले सुरुङमा हालेर पानी काठमाडौं ल्याउँछौँ।’आयोजनाले यही बैशाखदेखि जेठसम्म […]

२०७९ आश्विन ७ गते, शुक्रबार

अस्थायी मतदाता नामावली संकलन सुरू

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य देखि सुरू गरेको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ । उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ तथा प्रदेश सभाकै समानुपातिक निर्वाचन […]

२०७९ आश्विन ६ गते, बिहीबार

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं । आज सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ […]

२०७९ आश्विन ५ गते, बुधबार

ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो ।नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण गरिएका तथा […]

२०७९ आश्विन ५ गते, बुधबार

चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ, तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । उनका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ […]

२०७९ आश्विन ४ गते, मंगलवार

जनपत्रकार संगठन दाङद्वारा केसिको साधारण सदस्यता खारेज

काठमाडौँ । जनपत्रकार संगठन नेपाल दाङले जिल्ला सह-सचिव दोर्ण केसिलाई कार्वाही गरेको छ। संगठनका जिल्ला अध्यक्ष एवम केन्द्रिय समिती सदस्य हेमन्त प्रकाश वलीले आज एक प्रेस बिज्ञप्ति जारी गरि कारवाही गरिएको जनाएका छन।बिज्ञप्तिमा संगठन जिल्ला सह-सचिव केसिले संगठनको नीति,बिधि र प्रक्रिया विपरीत कार्य गरेकाले संगठनको साधारण सदस्य समेत नरहने कारवाही गरिएको जनाएइको छ।यस बिषयमा जारी […]

२०७९ आश्विन ३ गते, सोमबार

आकस्मिक सवारीचालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुला

काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा।टोकराज पाण्डेयले जानकारी दिए। उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा […]

२०७९ आश्विन ३ गते, सोमबार

अछाममा पहिरो : २२ जनाको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय अछामले कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना […]

२०७९ आश्विन २ गते, आईतवार