जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ रुकुमलाई ज्ञापनपत्र

काठमाडौं । जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । सो संगठनले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने आर्थिक कारोबार पारदर्शी गर्नुपर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र नेपाल पत्रकार महासंघ रुकुम शाखालाई […]
२०७८ माघ १८ गते, मंगलवार