विशेष अदालतमा बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित

काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारबाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित संख्यामा छन् […]
२०७८ माघ ५ गते, बुधबार