पुष २६ गते बुटवल बन्द !

काठमाडौं । चुरे तिनाउ संरक्षण समिति बुटवलले सडक मर्मतसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पौष २६ गते बुटवल बन्दको आह्वान गरेको छ । समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्यातिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्वर १, पाखापानी वाड २ र वडा नम्वर ६ को ताइवान टोल माथिको पहिरोको नियन्त्रण गरी […]
२०७८ मंसिर २२ गते, बुधबार