आज विश्व मानव अधिकार दिवस
काठमाडौं । आज १० डिसेम्बर अर्थात विश्व मानव अधिकार दिवस । आज नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाइदैछ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको […]
२०७८ मंसिर २४ गते, शुक्रबार