आज पहाडी भेगमा वर्षा र तराईमा अत्यधिक गर्मीको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। तराईका सहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी तथा हिमाली भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।आज दिउँसो विशेषगरी पश्चिम तथा मध्य तराईका सहरहरूमा अत्यधिक गर्मी महसुस हुनेछ। मौसम पूर्वानुमानअनुसार धनगढी र नेपालगञ्जमा आज तातो दिन रहनेछ। यी दुवै […]
२०८३ असार २ गते, मंगलवार