२२ हजार सिलिन्डर ग्यास राजधानी भित्रिँदै
काठमाडौ, ३ मंसिर । आज सुरक्षाकर्मीको सहयोगमा २२ हजार सिलिन्डर ग्यास राजधानी भित्र्याउने तयारी गरिएको छ। धादिङका स्थानीयको अवरोधका कारण विभिन्न ठाउँमा थन्किएका २२ हजार सिलिन्डर ग्यास रातको समयमा सुरक्षाकर्मीको सहयोगमा काठमाडौ भित्र्याउन लागिएको हो । धादिङका स्थानीयले पहिला आफूहरूले प्राथमिकता पाउनुपर्ने भन्दै ग्यास बोटलिङ प्लान्टबाट सिलिन्डर निकाल्न नदिएपछि सुरक्षाकर्मीको सहयोगमा रातको मौका पारेर उपत्यका […]
२०७२ मंसिर ३ गते, बिहीबार