उपत्यका भित्रिनेको संख्या बढ्न थाल्यो
काठमाडौं, २५ जेठ । बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि सुनसान बनेको काठमाडौं उपत्यकामा आजभोली फेरी चहलपहल बढेको छ । उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छ । गएको २४ घण्टामा ७ हजार ४ सय २९ वटा सवारी साधनमार्फत ५८ हजार ९ सय यात्रु काठमाडौं भित्रिए भने ७ हजार २ सय […]
२०७२ जेष्ठ २५ गते, सोमबार