आज मातातीर्थ औँसी; आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
काठमाडौं, ५ बैशाख ।आज मातातीर्थ औँसी; आमाप्रति श्रद्धाभाव प्रकट गरी भव्यताका साथ् मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]
२०७२ बैशाख ५ गते, शनिबार