आधारभूत तहको शिक्षा अनिबार्य
काठमाडौ, ५ असोज । अबदेखि सरकारी सेवा सुविधा लिन अनिवार्य रुपमा आधारभूत तहको शिक्षा (कक्षा ८ उत्तीर्ण) हुनैपर्ने प्रावधान लागू गरिएको छ । आधारभूत तहको शिक्षा उत्तीर्ण नगर्ने व्यक्तिलाई सरकारी सेवासुविधा नदिनुका साथै सरकारी जागिर खानबाट पूर्ण रुपमा बञ्चित गरिने संशोधित ऐनमा उल्लेख गरिएको छ ।शिक्षा मन्त्रालयले व्यवस्थापिका संसदमा पेस गरेको आठौं शिक्षा ऐन संशोधन […]
२०७१ आश्विन ५ गते, आईतवार