बलात्कृत बालिकाको शवसहित प्रदर्शन
काठमाडौ । बालिका बचाउ संघर्ष समितिले बाराको कलैयामा मङगलबार बलात्कृत बालिकाको शव सहित प्रदर्शन गरेको छ । फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया ८ की सात वर्षिया बालिाकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा अस्ति आइतबार मृत्यु भएको थियो।दाह संस्कारका लागि काठमाण्डौबाट मङगलबार ल्याइएको शव , बेटी बचाउ […]
२०७१ फाल्गुन २६ गते, मंगलवार