सरकारी कार्यालय बिहान ६ बजेदेखि
काठमाडौं । सरकारले नागरिकको चाप बढी हुने केही सरकारी कार्यालयमा आजदेखि बिहान ६ बजेदेखि कामकाज सुरु गराएको छ । आज बिहानै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहितको सरकारी टोलीको उपस्थितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट यस्तो सेवाको शुभारम्भ गरियो । जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालय, मालपोत कार्यालय, खानेपानी, विद्युतलगायतका कार्यालयमा बिहानैदेखि सेवा सुरु भएको छ । ती कार्यालयमा […]
२०७१ पुष १ गते, मंगलवार