समाज

सहिद माईलाको १ सय १० औं जन्म जयन्ती

काठमाडौं, १७ असार । राणाशासन बिरुद्ध बिद्रोह गरेका शहिद दशरथ चन्दको आज १ सय १० औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ । चन्दलाई तत्कालिन राणा शासकले मृत्यु दण्ड दिएका थिए । वि.सं.१९६० साल असारमा बैतडीको बस्कोटमा जन्मिएका चन्दलाई सहिद माईला पनि भन्ने गरिन्छ । उनको विक्रम संवत १९९७ माघ १५ गते तत्कालिन सरकारबाट हत्या […]

२०७० असार १७ गते, सोमबार

ठमेलका सडक बालबालिकाकालागि पुर्नस्थापना केन्द्र

काठमाडौं, १६ असार – पर्यटकलाई सास्ती दिन थालेपछि ठमेलका सडक बालबालिकालाई व्यवस्थापन गर्न काठमाडौंको स्वयम्भूमा पुर्नस्थापना केन्द्र खोलिने भएको छ ।ठमेल पर्यटन विकास परिषद र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालबालिका संरक्षण मञ्चको प्रयासमा एक महिना भित्रमा ठमेलका बालबालिकालाई पुर्नस्थापना केन्द्रमा राख्ने तयारी भएको छ ।पुर्नस्थापना केन्द्रमा अहिले ४० जना सडक बालबालिका राख्ने र पछि […]

२०७० असार १६ गते, आईतवार

आज असार १५ अर्थात धान दिवस

काठमाडौ, १५ असार। आज असार १५ गते नेपाली कृषकहरुको महत्वको दिन । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस समेत मनाइदै आएको छ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि’ भन्ने नाराका साथ शनिवार दशौं राष्ट्रिय धान दिवस मनाइँदैछ । २०६१ साल मंसिर २९ गते सरकारले नेपालमा प्रत्येक वर्ष असार १५ गतेको दिनलाई […]

२०७० असार १५ गते, शनिबार

प्रहरीले नै ठगेपछि ..

काठमाडौं , १४ असार -वाणिज्य तथा आपूति व्यवस्थापन विभागले बिहीबार छड्के अनुगमन गर्दा राजधानीमा सन्चालित सुरक्षा निकायका दुई इन्धन बिक्री केन्द्रमा नेपाल प्रहरीले उपभोक्तालाई ठग्ने र नेपाली सेनाले बढी इन्धन दिने गरेको भेटिएको छ । प्रहरी कल्याण कोषको पेट्रोल पम्पले ठगी गर्ने गरेको र सेनाले परिणाम भन्दा बढी दिने गरेको फेला परेको छ । तौलमा […]

२०७० असार १४ गते, शुक्रबार

महानगरपालिकाले जनचेतना अभियान चलाउने

काठमाडौं, असार १३ – काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि यसलाई निरुत्साहित गर्न जनचेतना जगाउन अभियान चलाउने भएको छ । वर्षाको समयमा यसरी फालिएका फोहोरका कारण छिटो प्रदुषण र रोग फैलिने भएकाले काठमाडौं महानगरपालिकाले जनचेतना जगाउन अभियान चलाउन लागेको हो ।आउँदो आइतबारदेखि काठमाडौंका विभिन्न ठाउँमा अभियान शुरु हुने महानगरपालिकाको फोहोर मैला व्यवस्थापन तथा वातावरण […]

२०७० असार १३ गते, बिहीबार

छिमेकी पुरुषसँग बोल्दा गुप्ताङमा तेजाव

राजविराज, १२ असार- छिमेकी पुरुषसँग बोलेकामा पत्नीलाई चारित्रिक लाञ्छना लगाउँदै कुटपिट गर्ने कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला पत्नीको गुप्ताङमा तेजाब हालेर फरार भएका छन् । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा सङ्कलन […]

२०७० असार १२ गते, बुधबार

सेनाले दियो मुआब्जासहित क्षतिपुर्ति

लमजुङ, असार १२ – लमजुङको भोर्लेटारका स्थानीयवासिन्दालाई नेपाली सेनाले मुआब्जासहितको क्षतिपूर्ति वितरण गरेको छ । १० बर्षसम्म नेपाली सेना बसेको ठाउँका जग्गादातालाई पछिल्लो २ देखि ३ बर्षको मुआब्जा सहितको क्षतिपूर्ति वितरण गरेको हो ।सेनाले ओगटेको १७ कित्ता जग्गाका १३ जना धनीलाई झण्डै ११ लाख ७५ हजार रुपैँया वितरण गरिएको पशुपतिप्रसाद गण लमजुङले बताएको छ ।

२०७० असार १२ गते, बुधबार

आज सब्बेबरात पर्ब

काठमाडौ, असार १० – आज मुसलमान समुदायको पवित्र पर्व सब्बेबरात, नेपाली मुसलमान समुदायले पनि भव्यताका साथ मनाउँदैछन् । वर्षभरीको पाप, धर्म, आउने वर्षको कार्ययोजना लगायतका काम अल्लाहले आजको दिन समीक्षा गर्ने विश्वासमा मुसलमान समुदायले ब्रत बस्ने गर्छन् ।आज दिनभर ब्रत बसेर दुःखी गरिबलाई दान दिने, मिठा परिकार बनाएर अरुलाई खुवाउने गरिन्छ । अल्लाह खुसी भएमा […]

२०७० असार १० गते, सोमबार

आज हिले जात्रा

काभ्रेपलाञ्चोक, ९ असार । प्रत्येक वर्ष जेठ शुक्ल पूर्णिमाका दिन मनाइने पनौती जात्रा आज भव्यताका साथ मनाइदैछ। तीनदिन अघि औपचारिक रुपमा जात्रा सुरु भए पनि आजको दिनलाई विशेष महत्वका साथ पनौतीबासीले लिने गरेका छन् । पनौती जात्रालाई हिले, ज्या पुन्ही, घुमजात्रा लगायतको नामले चिनिने गरिन्छ । परापूर्वकालमा गौतम ऋषिकी पत्नी अहित्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको […]

२०७० असार ९ गते, आईतवार

आज वर्षकै लामो दिन

काठमाडौं, असार ७ – आज २१ जुन ।नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलिदेखि दिन छोटो र रात लामो हुनेछ ।आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो […]

२०७० असार ७ गते, शुक्रबार