चार वर्षीय डोजर चालक
रामेछाप गुन्सी–९ गुन्सालका चार वर्षीय बालकले डोजर चलाएर सबैलाई आश्चर्यमा पारेका छन् । हाल काठमाडौको एक विद्यालयमा एलकेजीमा अध्ययन गरिरहेका चार वर्षीय सुजल घिसिङले हेभ्भी डोजर हसजै चलाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । उनी सानै उमेरमा डोजर चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउन चाहन्छन् । बालबालिकासम्बन्धी काम गर्ने संस्थाहरु बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस […]
२०७० जेष्ठ ३० गते, बिहीबार