रमजान पर्व सुरु
काठमाडौँ ,१६ असार । मुसलमानहरुको रमजान पर्व आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बी उपवास बस्ने भएकाले त्यसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा खाईर् सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य […]
२०७१ असार १६ गते, सोमबार