प्रधान सेनापति राणा भारत जाँदै
काठमाडौं,२७ जेठ । प्रधान सेनापति गौरव शमशेर राणा आज भारत भ्रमणमा जाँदै छन् । प्रधान सेनापति भएपछि तेस्रो पटक भारत जान लागेका राणा इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिम आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुने छन् ।भारतको आठ दिने बसाइका क्रममा राणाले भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले […]
२०७१ जेष्ठ २७ गते, मंगलवार