बारको विशेष संवैधानिक सम्मेलन जारी
काठमाडौ, १६ जेठ । राजधानीमा हिजोदेखि शुरु भएको संवैधानिक सम्मेलन आज पनि जारी रहने भएको छ ।नेपाल बार एसोसिएसनको आयोजनामा भएको सम्मेलनमा आज विभिन्न कार्यपत्र प्रस्तुत हुने र त्यसैमाथि छलफल हुनेछ । न्यायपालिका, मौलिक अधिकार, निर्वाचन प्रणालीसहितका पाँच विषयमा २९ वटा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सबै कार्यपत्रमा छलफल गरेर निस्किएको निष्कर्ष संविधानसभा अध्यक्ष […]
२०७१ जेष्ठ १६ गते, शुक्रबार