कपिलवस्तुमा नीलगाईको आतङ्ककपिलवस्तुमा नीलगाईको आतङ्क
काठमाडौँ ,५ जेठ। कपिलवस्तुको हथौसामा नीलगाईको आतङ्कबाट किसान हैरान भएको छ । किसानले लगाएको तरकारी भेन्डी, साग, लौका, बोडीलाई गाउँ आसपासका जङ्गलबाट आएका नीलगाईले खाई सखाप पारेपछि किसानलाई पुन्पोरोमा हात समाउनुबाहेक अरू केही नरहेको हथौसा-६ का किसान देवीराम पौडेलले बताए । रातिको १२ बजेसम्म बसेर रखवारी गछौर्ं । १२ बजे बल्ल सुत्ने गर्छौं, बिहान उठ्दा […]
२०७१ जेष्ठ ५ गते, सोमबार