आगलागीवाट १ करोडभन्दा बढीको क्षति
काठमाडौं ,२२ माघ। भीमसेनगोलामा रहेको डिल्ली रिजालको गार्मेन्टमा आगलागी भएको छ । गार्मेन्टमा विहान काम गर्दै गर्दा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।काठमाडौं वडा नम्बर ३४ को वडा कार्यालयसँगै भीमसेनगोलामा रहेको उक्त गार्मेन्टमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । आगोलाई प्रहरी, स्थानीयबासीको प्रयासमा नियन्त्रणमा […]
२०७० माघ २२ गते, बुधबार