समाज

आज नरिवल जात्रा

काठमाडौं ।रातो मत्स्येद्रनाथको टुप्पोबाट नरिवल खसालेर आज नरिवल जात्रा मनाइदै छ ।बर्षा र सहकालको देवता मानिने मत्स्येद्रनाथको रथलाई तानेर लगनखेलबाट थतिटोल पु¥याइएको थियो । नरिवल खसालेको दिनमा मत्स्येद्रनाथको देवली पनि गर्ने चलन रहेको छ । आजकै दिन मन्दिरमा मत्स्येद्रनाथ सहित बराहीहरुको पुजा गर्ने परम्परा रहेको छ । आज मंगलवजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार […]

२०७० जेष्ठ ७ गते, मंगलवार

नक्कली नोटसहित पक्राउ

काठमाडौ ,। सीमा क्षेत्रमा नक्कली नोट कारोबारको गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । नक्कली नोट नियन्त्रण अभियानकै क्रममा हिजो अञ्चल प्रहरी कार्यालय नारायणीले वीरगन्जको पानीटङ्की चोकबाट एक लाख ७४ हजार ५०० रूपैयाँ बराबरको भारतीय नक्कली नोटसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ ।प्रहरीले विषेश सूचनाका आधारमा झापाको कमरखोद–२ […]

२०७० जेष्ठ ७ गते, मंगलवार

५० हजारमा नक्कली प्रहरी

काठमाडौं ,। शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने दिलीप विक प्रहरीको फन्दामा परेका छन् ।प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै […]

२०७० जेष्ठ ६ गते, सोमबार

१ सय ६ वर्षमा नागरिकता

काठमाडौं ,कपिलवस्तु जिल्ला हथौसा–७ भड्हिवा निवासी नन्दीदेवी गैरेले १ सय ६ वर्षमा घरैमा नारिकता पाप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको कोपवामा संचालनमा रहेको घुम्ती शिविरअन्तर्गत उनलाई प्रशासकीय अधिकृत पुरन गिरीले नागरिकता प्रदान गरेका छन् । नागरिकता प्रदान गर्दै अधिकृत गिरीले हालसम्म यति लामो समयसम्मको उमेरको नागरिकलाई नागरिकता प्रदान नगरेको बताए । वि.स १९६४ […]

२०७० जेष्ठ ६ गते, सोमबार

उपत्यकालाई मेट्रो सिटी बनाउन सिफारिस

काठमाडौ, – काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन नयाँ नगरपालिका गठनको सम्भाव्यता अध्ययन गर्न गठित टोलीले सुझाव दिएको छ । टोलीले भौगोलिक रूपमा उपत्यकाभित्र रहेका गाविसहरूलाई नगरपालिकामा रूपान्तरण गर्नुपर्ने सुझावसहित नगर क्षेत्र निर्धारण समितिले ती नगरपालिकाहरूको छाता निकायका रूपमा रहने गरी मेट्रो सिटीको अवधारणा सिफारिस गरेको हो । ‘जिल्लागत रूपमा स्पष्ट खाका र विवरण नआएका कारणले […]

२०७० जेष्ठ ५ गते, आईतवार

अदुवाको मूल्य आकाशियो

काठमाडौँ । इलाममा अदुवाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अदुवा रोप्ने मौसम सुरु हुनासाथ मूल्य प्रतिमन -४० किलोको एक मन) रु. चार हजार ५०० पुगेको छ । ‘अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो, बिव्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने, ‘मूल्य उच्च भए पनि अदुवा आएको छैन ।’ उत्पादनको सुरुमा प्रतिमन रु. एक हजार ५०० देखि […]

२०७० जेष्ठ ४ गते, शनिबार

आज समलिङ्गी–तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस

काठमाडौ,– आज समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ मा समलिङ्गी तेश्रोलिङ्गीलाई रोगको सूचिबाट हटाएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।२०६३ सालमा पहिलो पटक नेपाल सहित १४ वटा देशले समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाउन शुरु गरेका हुन् । संसारका ८० […]

२०७० जेष्ठ ३ गते, शुक्रबार

यस्तापनि हाकिम …

काठमाडौं , आफ्नै कार्यालय सहयोगीलाई शरिरमा तेल मालिस गर्न लगाउने र भित्री बस्त्र धुन लगाउने बैतडीको एक सरकारी कार्यालयका प्रमुखबिरुद्ध कार्यालयकै कर्मचारीले उजुरी दिंदा पनि स्थानीय प्रशासनले ती कार्यालय प्रमुखलाई कारबाही नगरेको कर्मचारीहरुले गुनासो गरेका छन् । जिल्ला पशु सेवा कार्यालयका कार्यालय सहयोगीले कार्यालय प्रमुख नन्दलाल वर्माले राती तेल मालिस गर्न बाध्य पार्ने गरेको सार्वजनिक […]

२०७० जेष्ठ २ गते, बिहीबार

जुत्ताको सोलमा १७ किलो सुन

काठमाडौं–। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुत्ताको सोलमा लुकाएर ल्याएको सुनसहित जोरपाटीबाट चार जना पक्राउ गरेको छ। तिब्बतबाट स्थलमार्ग हुँदै तस्करी गरिएको १७ किलो सुनसहित नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।सुन र विदेशी मुद्रा तस्करीमा त्रिभुवन विमानस्थलमा खटिएका दुई प्रहरी र एसएसपी रविराज श्रेष्ठ […]

२०७० जेष्ठ २ गते, बिहीबार

नेवानिको विमान दुर्घटना

काठमाडौं, । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबिओ (9 N ABO) विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेको छ ।विमानमा चालक दलका दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ र यात्रुहरु ,डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष […]

२०७० जेष्ठ २ गते, बिहीबार