अब निःशुल्क पार्किङ
काठमाडौ, १२पुस – काठमाडौं महानगरपालिकाले पुस १ देखि कार्यान्वयन गर्ने भनिएको निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई पुनरावेदन अदालत पाटनले खारेज गरेपछि आजवाट कार्यान्वयनमा आउने भएको छ ।को छ ।पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई खारेज गरिदिएको हो ।काठमाडौं महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले महानगरका सार्वजनिक स्थलमा निःशुल्क […]
२०७० पुष १२ गते, शुक्रबार