ईपीएस परीक्षा माघ ६ गतेदेखि

काठमाडौं। दक्षिण कोरिया रोजगार अनुमति प्रणाली इपिएसमार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन तयार भएको छ। अब इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्।बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज निर्माण क्षेत्रको […]
२०८० पुष २४ गते, मंगलवार