खेल

नेपाली फुटबल टोली इराक जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि आज राती इराक जादैछ ।आगामी शनिबार हुने मैत्रीपूर्ण खेलमा नेपालले इराकसँग प्रतिष्पर्धा गर्ने छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ । यो टुरका लागि जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ […]

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रिमियर लिगको गोल्डेन बुट अवार्ड ह्यारी केनले जिते

काठमाडौँ । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे । केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।सलाहले २२ गोल गरे । हिजो राति लेष्टर […]

२०७८ जेष्ठ १० गते, सोमबार

त्रिदेशीय क्रिकेट सिरिज : दर्शकलाई प्रवेश निषेध

काठमाडौँ । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा […]

२०७८ बैशाख ७ गते, मंगलवार

युवा सङ्गठन नवलपुरद्वारा खेलकुद सामग्री वितरण

काठमाडौँ । युवा सङ्गठन नेपाल नवलपुरले हुप्सेकोटमा खेलकुद सामग्री वितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनलेआइतबार हुम्सेकोटका युवाहरूलाई भलिबल, भलिबल जाली लगायतका खेलकुद सामाग्रीहरू वितरण गरिएको युवा सङ्गठन नेपाल दोस्रो नवलपुर सम्मेलन आयोजक समितिका संयोजक अविनाशले बताए । सङ्गठनले एकीकृत जन आधार अभियान अन्तर्गत सङ्गठन निर्माणलाई पनि तिव्रता दिएको छ ।

२०७८ बैशाख ६ गते, सोमबार

टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशीलाई प्रवेश निषेध

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरिएकोे हो । कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको […]

२०७७ चैत्र ८ गते, आईतवार

विराट गोल्डकप चैत २६ देखि

काठमाडौँ । । ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट (रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली […]

२०७७ चैत्र ६ गते, शुक्रबार

नेपाल सुपर लिगको खेलाडी अक्सनबाट छनोट हुदै

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच अर्थात अक्सन आज हुँदैछ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन काठमाडौंको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।अक्सनमा कुल १ सय ५८ जना […]

२०७७ चैत्र ६ गते, शुक्रबार

‘सी’ डिभिजन लिग फुटबल हुदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने ‘सी’ डिभिजन लिगमा ५२ खेल हुनेछ भने ३ टीम ‘बी’ डिभिजनमा बढुवा हुने आयोजकले जनाएको छ । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । […]

२०७७ चैत्र १ गते, आईतवार

आहा रारा गोल्डकप चैत २१ देखि

काठमाडाैँ । १९औं संस्करणको आहारारा गोल्डकप २१ गतेदेखि हुने भएको छ । यसपटकको आहारारा गोल्डकपमा सहभागी टिम पनि कम भएका छन् । २८ गतेसम्म चल्ने आरारारा गोल्डकपमा १ विदेशीसहित ८ टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । पोखरा रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, […]

२०७७ फाल्गुन २९ गते, शनिबार

जोकोभिचद्वारा नया कीर्तिमान

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने कीर्तिमान राखेका छन् । हिजो सार्वजनिक गरिएको वरियतामा पनि आफ्नो शिर्ष स्थानालाई निरन्तरता दिदै जोकोभिचले यो दुर्लभ कीर्तिमान तोडेका हुन् । जोकोभिच ३ सय ११ हप्ता शिर्ष स्थानमा रहेका छन् । यसअघि यो कीर्तिमान स्विस टेनिस स्टार रोजर फेडेररको नाममा […]

२०७७ फाल्गुन २५ गते, मंगलवार