खेल

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालद्वारा साउदी अरेबियालाई पराजित

काठमाडौँ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। खेलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो। खेलको ९० औँ मिनेटमा नेपालकी शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन्।नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको […]

२०८२ श्रावण २४ गते, शुक्रबार

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ ।नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले […]

२०८२ श्रावण २४ गते, शुक्रबार

फिफा वरियतामा नेपाली महिला टिम ८७औं स्थानमा

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला फुटबल टोली १३ स्थान उक्लिँदै ८७औं स्थानमा पुगेको छ । यसअघि एक सयऔं स्थानमा रहेको नेपालले अब १२४८.८९ अंकसहित ८७औं स्थानमा स्थान बनाएको छ, जुन नेपाली महिला फुटबलको इतिहासमै हालसम्मको सबैभन्दा उच्च फिफा वरियतामा पर्न सफल उपलब्धि हो।नेपालले हालै सम्पन्न एसियन […]

२०८२ श्रावण २३ गते, बिहीबार

एएफसी यु–२० एसियन कप छनोट खेल : नेपाल भुटानसँग भिडदैँ

काठमाडौँ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा आज नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको छ ।नेपाली महिलाटोलीले बुधबारको ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न […]

२०८२ श्रावण २२ गते, बुधबार

म्याट्रिक्स फाइट नाइटको उपाधि नेपालका रविन्द्र जिते

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढांटले, म्याट्रिक्स फाइटर नाइटको उपाधि जितेका छन् । भारतको नोयडामा शनिबार राति भएको खेलमा रविन्द्रले, साविक विजेता चोगंरेन कोरेन माथि शानदार जित हात पारेका हुन् । रविन्द्र, बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर बनेका छन ।ब्याबसायिक करियरमा रविन्द्रको यो नवौं उपाधि हो । तीन वर्षदेखि यो फाइटमा प्रतिस्पार्धा […]

२०८२ श्रावण १९ गते, आईतवार

नेपाल प्रिमियर लिगको आम्दानी र खर्चको विवरण सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय […]

२०८२ श्रावण १७ गते, शुक्रबार

जबई खेल मैदानलाई स्तरोन्नति गरी कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाइदै

काठमाडौँ । लुम्बिनीस्थित बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो ।बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल […]

२०८२ श्रावण १३ गते, सोमबार

इंग्ल्यान्डले जित्यो महिला युरो कपको उपाधि

काठमाडौँ । इंग्ल्यान्डले महिला युरो कपको उपाधि प्राप्त गरेको छ। गए राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा […]

२०८२ श्रावण १३ गते, सोमबार

एसिया कप क्रिकेट सेप्टेम्बर ९ देखि

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि सुरू हुने घोषणा गरेको हो।एसीसीका अध्यक्ष मोहसिन नकबीले सामाजिक सञ्जाल एक्समा आगामी सेप्टेम्बर ९ देखि २८ सम्म एसिया कप क्रिकेट सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार यसपालि एसिया कप क्रिकेट संयुक्त अरब […]

२०८२ श्रावण १२ गते, आईतवार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसंग खेल्दै

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाली यू-२० महिला फुटबल टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो खेल अघोषित रुपमा फाइनल वा सो सरह हुने देखिन्छ । आजकाे खेलमा नेपालले बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि जीत्नु पर्ने हुन्छ । बंगलादेश भने बराबरीले […]

२०८२ श्रावण ६ गते, सोमबार