पर्यटन

अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै

काठमाडौँ । शुक्रबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । उक्त मेलामा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा हुने बताइएको छ । अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका १५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने सञ्चालक विष्णु पाण्डेले बताए । उनले भने-‘मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति […]

२०८१ जेष्ठ ३० गते, बुधबार

नारायणघाट-बुटवल सडकको दुरवस्थाले लुम्बिनी जाने पर्यटक घटे

काठमाडौँ ।विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दुरवस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ। विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे। कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन्। कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् अवस्थामा फर्किए पनि लुम्बिनी […]

२०८१ जेष्ठ २६ गते, शनिबार

लिच्छविकालिन यंगाहितिमा पूर्वमध्यकालिन संरचना फेला

काठमाडौं । काठमाडांैको यंगाल टोलमा रहेको लिच्छविकालिन यंगाःहिति परिसरमा पूर्व मध्यकालिन इँटाको संरचना फेला परेको छ । हिति परिसरमा इँटाको संरचना भित्रै अंगार र खरानीको थुप्रो पनि फेला परेको छ । यो स्थान कसैको मृत्युपछि किरिया बस्ने ठाउँ हुनसक्ने अनुमान गरिएको छ । पुरातत्वविद उद्धव आचार्यले पुरातात्विक महत्वका संरचना फेला परेको भन्दै यहाँ फेला परेको […]

२०८१ जेष्ठ २६ गते, शनिबार

नयाँ प्रजातिको चरा भेटियो

काठमाडौँ । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए। उनका […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइदैं

काठमाडौँ । आज मे २९ , अन्तर्राष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरिन्छ । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरेर सगरमाथा दिवस मनाउँदै छ । नेपाल सरकारले सन् २००८ देखि मे […]

२०८१ जेष्ठ १६ गते, बुधबार

सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता

काठमाडौँ । पर्यटन विभागले जारी पर्वतारोहण सिजनमा सगरमाथामा ५ आरोहीको मृत्यु भएको जनाएको छ । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल […]

२०८१ जेष्ठ १२ गते, शनिबार

कामीरिता शेर्पाद्वारा ३० औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार आज बिहान ७ बजेर ४९ मिनेट जाँदा शेर्पाले ३० औँ पटक चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन्।‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेका छन्,’ […]

२०८१ जेष्ठ ९ गते, बुधबार

कामीरिता शेर्पा पुनः सगरमाथा चढ्दै

काठमाडौं । विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरो चुम्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेको छ । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । वैशाख ३० गते उनले २९औं पटक सगरमाथामा सफल आरोहण गरेको थियो ।कामीरिता ४ जना विदेशी आरोहीसहित सगरमाथा […]

२०८१ जेष्ठ ७ गते, सोमबार

रसुवागढी नाकामा चहलपहल

काठमाडौँ । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो।अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी […]

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

काठमाडौँ । वैशाख शुक्लनवमी सीताको जन्मदिन, आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार