अन्नपूर्ण क्षेत्रमा २ सय २३ प्रजातिका सुनाखरी

काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएको जनाएको छ । एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि ४५ सय मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो । वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवा नेतृत्वको टोलीले झण्डै एक वर्ष लगातार अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान […]
२०८१ मंसिर १८ गते, मंगलवार