‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु
काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि आवश्यक काम अगाडि बढाएकोे छ । नगरप्रमुख राजन श्रेष्ठले पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरुपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक […]
२०८१ मंसिर २२ गते, शनिबार