पर्यटन

रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा

काठमाडौं, ८ जेठ ।रसुवाका स्थानीयबासिन्दाको सहभागितामा दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणको लागि अध्ययन तथा अनुगमन थालिएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने स्याफ्रुको गुप्चेखोला र ढोकाचेत क्षेत्रमा गएको वैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म गरिएको अध्ययन तथा अनुगमनका क्रममा ३ वटा रेडपाण्डा भेटिएका छन् ।गत वर्षदेखि सुरु गरिएको समुदायमा आधारित संरक्षण, अध्ययन तथा अनुगमन कार्यक्रमलाई यस […]

२०७१ जेष्ठ ८ गते, बिहीबार

मकवानपुर गढी दरबार दरबार जीर्ण

काठमाडौं,४ जेठ । मकवानपुर जिल्लाको गढी गाउँ विकास समितिमा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार जीर्ण अवस्थामा पुगेको छ । मर्मत सम्भारको अभावमा दरबार भत्कने अवस्थामा पुगेको हो ।दरबार क्षेत्रमा सुरक्षाका लागि बनाइएका अग्ला ढुंगाको पर्खालहरु चर्केर भत्कने अवस्थामा पुगेको छ । करिब ५ सय ५० वर्षको इतिहास बोकेको मकवानपुर गढीमा सेन वंशका राजा मुकुन्दसेनले राज्य […]

२०७१ जेष्ठ ४ गते, आईतवार

नेपालको सगरमाथाबारे कोलम्बियामा बहस

काठमाडौं, २ जेठ । नेपालको सगरमाथाबारेमा कोलम्बियामा बहस भएको छ । दर्ुइपटक सगरमाथाको सफल आरोहण गरेका कोलम्बियाली नागरिक जुआन पाब्लो रुइजले लेखेको एभरेष्ट नामको पुस्तकको र्सार्वजनिकीकरण कार्यक्रममा नेपालको प्राकृतिक सुन्दरता र सगरमाथाका बारेमा बहस भएको हो । सन् २००१ र २००७ मा सगरमाथाको सफल आरोहण गरेका रुइजले नेपालको प्राकृतिक सुन्दरता र सगरमाथा आरोहणका क्रममा अनुभुति […]

२०७१ जेष्ठ २ गते, शुक्रबार

नागदह प्रदुषणको चपेटामा

काठमाडौँ ।ललितपुरको प्रसिद्ध नागदह विगत केही वर्ष यता प्रदुषणको चपेटामा परेको छ । स्थानिय स्तरमा दहको पानीमा खुल्लारुपमा लुगाधुने र नुहाउने क्रम वढ्दै गएका कारण यो दह प्रदुषणको चपेटामा परेको हो । धार्मिक दृष्ट्रिकोणबाट पनि महत्वपुर्ण यस दहमा फोहोरहरु मिसिंदा पनि स्थानीय स्तरबाट सफाईमा कुनै पनि चासो दिईएको देखिदैन ।दहको वरिपरि विभिन्न किसिमका झारपातहरु उभ्रिएको […]

२०७१ बैशाख २९ गते, सोमबार

गिद्ध संरक्षण अभियान सुरु

काठमाडौँ , २९ वैशाख। लोपोन्मुख अवस्थामा रहेको डङ्गर प्रजातिको गिद्ध संरक्षणका लागि चितवनदेखि पश्चिमको कञ्चनपुरसम्म एकै साथ नवौँ सर्भेको कार्य सुरु गरिएको छ । नेपाल पक्षी संरक्षण सङ्घले १० दिन अघिदेखि चितवनदेखि कञ्चनपुरमा एकै साथ सर्भेको कार्य सुरु गरेको हो । डङ्गर प्रजातिको गिद्धको सङ्ख्या यकिन गर्न, अवस्थाका बारेमा अनुसन्धान गर्न र संरक्षण कार्यलाई अगाडि […]

२०७१ बैशाख २९ गते, सोमबार

पर्यटक बढाउन भ्यूटावर

काठमाडौ, २८ वैशाख ।इलाम जिल्लामा पर्यटन व्यवसायलाई थप मजबुत बनाउने उद्देश्यले इलाम नगरपालिका–२ शिखरनगरस्थित पानीट्याङ्कीमा भ्यूटावर निर्माण गरिएको छ ।८९ लाख २२ हजारको लागतमा निर्माण गरिएको भ्यूटावरबाट जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । १६ मिटर उचाइको पाँचतले उक्त भ्यूटावर वार्षिक चार लाख रूपैयाँमा ठेक्कासमेत लागिसकेको इलाम नगरपालिकाले जनाएको छ । भ्यूटावरबाट जिल्लाका ४८ वटै […]

२०७१ बैशाख २८ गते, आईतवार

भक्तपुरमा पर्यटक ओइरो

काठमाडौ, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा गत वर्ष पर्यटकबाट मात्रै १९ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ। विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाले भरिपूर्ण भक्तपुरमा पर्यटक बढेका हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । ०७० सालमा अघिल्लो वर्षको तुलनामा यहाँ आउने पर्यटकको […]

२०७१ बैशाख २८ गते, आईतवार

काममा अवरोध नगर :पर्यटन बोर्ड

काठमाडौ, २६वैशाख ।नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरुबाट बोर्डको दैनिक कार्यसंचालनमा बाधा उत्पन्न गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।बार्डले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एक अर्कालाई मानमर्दन गर्ने गराउने, देशको छवि धमिल्याउने, समग्र पर्यटन विकास र प्रवद्र्धनमा नै नकारात्मक असर पार्ने भन्दै पर्यटन व्यवसायीहरुको विरोधका कार्यक्रमबाट दुःखित भएको जनाएको छ ।निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले नेपाल […]

२०७१ बैशाख २६ गते, शुक्रबार

बुद्धजयन्ती सप्ताह सुरु

काठमाडौ,२६ बैशाख । बुद्धजयन्ती सप्ताहसुरु भएको छ ।२५५८ औँ बुद्धजयन्तीको मूल समारोह समिति आनन्दकुटी विहार-स्वयम्भूले बिहीबार राजधानीमा गरेको पत्रकारसम्मेलनमा साताव्यापी रेडियो तथा टेलिभिजनबाट बुद्धका उपदेश, बुद्धकोजीवनी तथा धार्मिक प्रवचनलगायतका प्रसारण सुरु गरिएको जानकारी दिइयो ।सप्ताहअन्तर्गत मुलुलकभर विभिन्न सामाजिक-धार्मिक कार्यक्रमहरु सञ्चालन गरी ज्ञानमाला भजन, सामुहिक बुद्धपूजा, धर्मदेशना गरिने बताइएको छ ।सप्ताहको अवधिभर विभिन्न बौद्ध विहार, गुम्बा, […]

२०७१ बैशाख २६ गते, शुक्रबार

लुक्लामा उडान अबरुद्ध

काठमाडौ, २५ वैशाख ।वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् । मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरु समस्यामाथि समस्यामा परेका हुन् । अहिले सगरमाथाबाट फर्केका थुप्रै […]

२०७१ बैशाख २५ गते, बिहीबार