पर्यटन क्षेत्रलाई खुला राख्न आग्रह
काठमाडौ, २८ कात्तिक । नेपाल पर्यटन बोर्डले बन्दका बेलामा पर्यटन क्षेत्रलाई असर पार्ने कुनै पनि गतिविधि नगर्न आन्दोलनरत पक्षसँग अपिल गरेको छ । बोर्डले पर्यटक, पर्यटक बोक्ने यातायातका साधनलाई आक्रमण नगरी निर्वाध रुपमा संचालन हुन दिन आग्रह गरेको छ ।बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले पर्यटकमाथि आक्रमण गर्दा अन्तर्राष्ट्रिय रुपमा देशको छबि धमिलिने भन्दै […]
२०७० कार्तिक २८ गते, बिहीबार